पछिल्लो समय मानिसमा बिभिन्न रोग तथा स्वास्थ्य समस्याहरु देखिदै गर्दा चिकित्सकहरुले पनि उपचारमा अकल्पनीय सफलता पाउन थालेका छन् । चिकित्सा विज्ञानलाई चुनौती दिने गरि बढेका स्वास्थ्य समस्याहरुले जटिलता थप्दै लगेपनि चिकित्सकहरुले त्यस्को निदान खोज्न सफल हुँदा रामेछापकी दिलमाया सार्कीले नयाँ जीवन पाएकी छिन् । ४६ बर्षीया दिलमायाको पेटमा हुर्केको ३५ किलोको बडेमाको ट्युमर निकालेर शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकहरुले चमत्कार नै देखाएका छन् ।
SUBSCRIBE :/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV