Duration 2:32

प्रदेश राजधानी धनगढी कटान र डुबानकाे जाेखिममा | HIMALAYA KHABAR

288 watched
0
4
Published 25 Jul 2020

देशका बिभिन्न ठाउँमा बाढी पहिरोले बितण्डा मचाइरहेका बेला सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पनि कटान र डुवानको जोखिममा छ । धनगढीको अधिकाश क्षेत्र नदिले घेरेको छ । तर तटबन्द नहुँदा बर्षेनि नदिले कटान बढाइरहेको छ । निर्वाचनका बेला तटवन्ध गरेर नदी कटान रोक्ने वाचा गरेका नेताहरु गाउँ नफर्केपछि स्थानीय आक्रोसित छन् । Connect with Himalaya TV: www.himalayatv.com https://www.facebook.com/HimalayaTv/ /user/himalayatvnepal https://www.instagram.com/himalayatelevision/ #himalayakhabar #himalayatvhd

Category

Show more

Comments - 1