Duration 44:38

महाकाली सन्धिमा ओली र नेपालले स्याटलाइटबाट बिजुली बेच्ने र १ खर्ब २ अर्ब आम्दानी हुने बोलेको थिए | |

604 watched
0
16
Published 28 Jul 2021

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत छँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को प्रारम्भिक तहमा काम गरेर राजनीतिक यात्रा तय गरेका थिए । महेन्द्र बहुमुखी क्याम्पस, धरानको स्ववियू सभापतिहुँदै एमाले विभाजन पछि बनेको मालेको अनेरास्ववियू अध्यक्ष बनेका थिए । संघीय समाजवादी पार्टीको स्थापनापश्चात केन्द्रीय सदस्य बनेका राई त्यसपछि क्रमशः एकीकृत हुँदै आएको पार्टीमा केन्द्रीय सदस्य रहिआएका छन् । उनीसँग नयाँअनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत छ । Camera, Interviewer by Debendra Khapung Narration: Sita Tumkhewa Edit: NayaOnline Desk Follow us on facebook: https://www.facebook.com/NayaOnline1/ Subscribe channel: /c/NayaOnlineTV1 Follow us on twitter: https://twitter.com/Nayaonline1 Website: http://nayaonline.com/ Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed)

Category

Show more

Comments - 3