Duration 26:2

कथा: श्वेतभैरवी विश्वेश्वरप्रसाद कोइराला ।

763 watched
0
14
Published 5 Feb 2021

यो कथा विश्वेश्वरप्रसाद कोइरालाको कथासंग्रह 'श्वेतभैरवी' कथासंग्रहको शीर्ष कथा हो । उनको यो कथाले एउटा खानदानी परिवारमा काम गर्ने एक गरीब किसानकी छोरी/किशोरीको यौन उन्माद र त्यसको प्रत्यक्ष अवलोकनमा संम्लग्न एक उतर-वाल्यअवस्थाको बालकको मनोविज्ञानलाई दुई दशकपछिको समयमा कथाकारले प्रस्तुत गरेका छन् र उनी त्यो उमेरमा पुन फर्कैेर गएका छन् । विशेषत; यौन मनोविज्ञानलाई समेटेको यो कथाले उमेरको चढ्दो जवानी एउटा भेल भएर अगाडि बढेँको र होसमा आइसकेपछि एक विवेकपूर्ण धारमा पुन; अगाडि बढेको तर त्यसको असर जीवनभर परिरहने कुरा उल्लेख छ ।

Category

Show more

Comments - 0