Duration 10:34

GPA निकाल्ने सहि फर्मुला कुन | What is the correct formula to calculate GPA | Class 10 | SEE

41 799 watched
0
729
Published 28 Jun 2021

Video title : GPA निकाल्ने सहि फर्मुला कुन ? | What is the correct formula to calculate GPA? | Class 10 | SEE About This Video : यो भिडियोमा ग्रेडसिटमा GPA गणना गर्दा प्रयोग हुने तीनवटा फर्मुलामध्ये कुन फर्मुला सहि छ भन्ने तथ्य प्रस्तुत गरिएको छ । विद्यार्थीको प्राप्ताङ्कबाट GPA निकाल्नका लागि तीनवटा सूत्रहरु प्रयोग गरिएको पाइन्छ । यी तीन सूत्र मध्ये कुन सहि हो भन्ने सन्दर्भमा विवाद भैरहेको पनि पाइन्छ । SEE मा GPA गणना गर्दा कुन विधि अपनाइन्छ भन्ने कुरा सबैको चासोको विषय रहेको छ । यो भिडियोमा SEE मा कसरी GPA निकालिन्छ र GPA निकाल्नका लागि कुन सूत्र सहि हो भन्ने सबैको खुल्दुली मेटाइएको छ । भिडियो हेरिसकेपछी तपाईं GPA calculation सम्बन्धि कुरामा स्पष्ट हुन सक्नुहुनेछ । आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ । भिडियो मन परेमा लाइक गर्नुहोला । यस्तै नयाँ नयाँ भिडियोको लागि च्यानल सब्स्क्राइब गर्नुहोला । ग्रेडसिट निर्माण भाग १ /watch/wInRFiiNB9VNR ग्रेडसिट निर्माण भाग २ /watch/k5ANrNjdpK0dN यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ - Photoshop: /playlist/PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH PowerPoint: /playlist/PLUoiXN7rzvAVC4j3alHz_OyApFdEwh2ZY Ms Word: /playlist/PLUoiXN7rzvAUCgqBePOx9edJ3l1Xi5CXA Ms Excel: /playlist/PLUoiXN7rzvAUnmfWs1abiMmcW7QtojT3N School Related: /playlist/PLUoiXN7rzvAWiTPqsuQYT91YYoEHXyLMe Computer Learning All Videos: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s Windows Tips & Tricks: /playlist/PLUoiXN7rzvAUItbIC-a6UTjJd6Fu68fcK Google Tips & Tricks: /playlist/PLUoiXN7rzvAUVnYGDTTLDdqFYg6r7PYda Video editing: /playlist/PLUoiXN7rzvAVdcoUbTLq9ZG4qjDRayuV0 #nepali_book #how_calculate_GPA #greading_system_of_nepal

Category

Show more

Comments - 26