Duration 8:9

Nepal Share Market मा लगानी गर्ने सहि तरिका | BOOK CLOSE , PRICE ADJUSTMENT ..भनेको के हो | PART-3

92 635 watched
0
4.4 K
Published 13 Jul 2020

PART 4 of this (share market for beginners series ) : /watch/8osl-ZXffjafl Connect With Our Facebook Group : https://www.facebook.com/groups/581595952538802 Share Market For Beginners(Full Series): ://www.youtube.com/playlist/PL_zqEMg0OBHBODTtk9J_y54j2OLUtWQE5 SHARE बजारमा लगानी गर्ने सहि तरिका | BOOK CLOSE ,PRICE ADJUSTMENT ..भनेको के हो ?FULL COURSE FREE !! This particular video is part 3 of our stock market basics and here in this video we have covered topics such as 1. what is price adjustment is stock market in nepal ? 2. what is book close date is NEPSE ? 3. how to invest properly in nepal stock market ? ================================================================ नेपाल स्टक एक्सचेन्ज(Nepse) नेपालमा शेयरको कारोवार गर्ने एक मात्र कम्पनि र स्थान हो । यसका क्रियाकलापहरु प्राथमिक र द्धितिय बजारका सेवाहरु उपलव्ध गराउने तथा शेयरको राफ साफ गराउने लगायतका धेरै हुन्छन । यसले बजार सञ्चालकको रुपमा भुक्तानी राफसाफको सहजकर्ता काम पनि गर्दछ । नेपालमा सुचिकृत कम्पनिको सम्पुण मापदण्डको निगरानी राख्ने तथा अन्तिम शेयर लगानीकर्तालाइ साक्षर गराउने काम पनि नेपाल स्टक एक्सचन्जले गर्दछ । IPO(INITIAL PUBLIC OFFERING) FACT:- कम्पनिले आव्हानपत्र जारी गरि कम्पनिको प्रकृति र यसको बित्तिय विवरणहरु प्रकाशित गर्दछ । सम्भावित लगानीकर्ताहरु उक्त आव्हान पत्रका आधारमा यो कम्पनिमा लगानी गनु उपर्युक्त छ कि छैन निर्धारण गर्दछन ।यदि उपयुक्त छ भने कम्पनिको शेयर खरिद गर्दछन । कम्पनिले उक्त रकम व्यवसायको विस्तार र वृद्धिका लागी उपयोग गर्दछन । PRIMARY:- कम्पनिले शेयरवजारमा सुचिकरण गर्दा केही मात्रामा शेयरहरु जारी गरेको हुन्छ यो संख्या कम्पनि अनुसार फरकफरक हुन्छ र कम्पनिको वास्तविक आकारमा भर पर्दछ तथा कति रकम संकलन गर्नेहो त्यसैमा भर पर्दछ । कम्पनिमा लगानीकर्ताको जति वढि शेयर हुन्छ त्यसैअनुसार कम्पनिमा नियन्त्रण तथा व्यवस्थापनमा पहुच हुन्छ । कम्पनिलाइ क्ष्एइ पछि पनि कम्पनि को लगानीकोषको आवश्यकताका आधारमा थप शेयर जारी गर्ने अधिकार हुन्छ । शेयरको खरिदकर्ता भेटाउनेः लगानीकर्ताले कुनै पनि कम्पनिले क्ष्एइ जारी गरेको समयमा सहभागी भइ शेयर खरिद गर्न सक्दछन र उक्त शेयर भविष्यमा बेच्न चाहन्छ । SECONDARY:- द्धितिय बजारको मुख्य काम शेयर मुल्य निर्धारण गरि उक्त रकम भुक्तानी पश्चात शेयर हस्तान्तरण गरेर खरिद कर्ता तथा बिक्रिकर्तालाइ सहयोग गर्नु हो । नेपालमा नेपाल स्टक एक्सचेन्ज मार्फत बाट मात्रै शेयर खरिद तथा बिक्रि गर्न सकिन्छ । खरिदबिक्रि नेपाल स्टक एक्सचेन्जको कारोवार समय आइतवार देखि विहिवार ११ बजेदेखि ३ बजे सम्म सार्वजनिक विदा बाहेकको दिनमा मात्रै लगानीकर्ताको खरिद र विक्रि आदेश अनुसार गर्न सकिन्छ । लगानीकर्ता सधै शेयरवजार किन घटवढ हुन्छ भनेर जान्न चाहन्छन । शेयरबजार अन्य बजारजस्तै स्थान हो । यहा माग र आपुर्तिको आधारमा शेयरमुल्य निर्धारण हुन्छ । कुनै पनि शेयर यदि धेरै लगानीकर्ता किन्न चाहन्छन भने शेयर वढ्छ र धेरै लगानीकर्ता आफुसंग भएको शेयर बिक्रि गर्न चाहन्छन भने शेयर घट्छ । शेयर खरिद विक्रिका लागी शेयर Broker को प्रयोगः लगानीकर्ताले दुइ तरिकाले शेयर खरिद गर्न सक्दछन । पहिलो प्राथमिक शेयर निष्काशन मार्फत जुन वेला कम्पनिले नै व्यवसायको लागी रकम जम्मा गर्न पहिलोपटक सर्वसाधारणलाइ शेयर खरिदको लागी आव्हान गर्दछ र प्राथमिक शेयर निष्काशन पश्चात उक्त शेयर शेयर दलाल मार्फत मात्रै बिक्रि गर्न सकिन्छ । शेयर दलालले शेयरहोल्डरको एजेन्टको रुपमा शेयरवजारमा भुमिका निर्वाह गरेका हुन्छन । नेपाल स्टक एक्सचेन्जमा सोझै गएर शेयर खरिदविक्रि गर्न सकिन्न । सामान्यतया शेयर दलाल लगानीको सल्लाह दिने र नदिने गरि दुइ प्रकारका हुन्छन । नेपालमा यस्तो दलाल छैनन सामान्यतया शेयर खरिद बिक्रि बापतको शुल्क समान छ बरु त्यसैमा कतिपयले सल्लाह सुझाव उपलव्ध गराउदछन तर दलालले नियमअनुसार यस्तो गर्न पाउदैनन । ========================================================== #GYANmandu#sharemarketnepal#basicsofnepalsharemarket#bookclosedate

Category

Show more

Comments - 174