Duration 16:2

सोयम्भु बुद्धाका मुर्ती बचाउ अभियान // Syoyambhu Vlogs/ सोयम्भु भ्लग // अनिल तामाङ// Anil Tamang

1 223 watched
0
16
Published 13 Dec 2020

सोयम्भु स्तुपा बचाउ अभियान नेपाल बिभिद धर्म, जाती, भाषि, सस्कृती,रितिथिती,मुल्यामन्याता भयको देश हो। नेपालमा हिन्दु,बुद्दा,मुस्लिम,किरात ,अन्या थुप्रै जाती बसोबास गर्छ्न। नेपालको बिस्वा सम्पदामा रहेको सोयम्भु स्तुपमा रहेको हजारौ बुद्दाका मुर्ती सडक निर्माण गर्ने क्रममा भत्किने सम्भाबना भयकाले यस्को बिषयमा यो भिडियो तयार परेको छु। केही गल्ती भयमा क्षमा चहन्छु। मैले जनेको बुजेको कुरा यो भिडियोमा देखएको छु । हजुरहरुले मन पराउनु हुन्छ भन्ने अशा लियको छु। धन्यवाद !!!

Category

Show more

Comments - 4