this video quiz is a collection of important and repetitive questions with correct answer about kala sahitya for loksewa tayari in Nepal. kala sahitya is one of the most important aspect of loksewa aayog exam. you have only 7 seconds for each question. this will develop your information processing speed and increase confidence for psc exam in Nepal.
लोकसेवा परिक्षामा बारम्बार सोधिने कला साहित्य सम्बन्धि प्रश्न र सहि उत्तरहरु , थोरै समयमा नयाँ जानकारी र अभ्यासको साथ साथै आत्मविश्वासमा वृद्धि हुनेछ | मात्र ७ सेकेन्डको समयमा प्रश्न हेरेर सहि उत्तर सोच्नु पर्नेछ र ७ सेकेन्ड पछि त्यस प्रश्नको सहि उत्तर दिइने छ |
यो जानकारी नियमित update गरिने हुदा check and correct गर्न नबिर्सनु होला |