Duration 2:36

अबकास पछीको जिवन

153 watched
0
12
Published 6 Nov 2020

बिराटनगरका ३ देबीभक्त ढकाल एकजना अवकासप्राप्त कर्मचारी हुन । अवकास पछीको जिवनलाइ सकृयता दिदै प्रकृति र बोटबिरुवासंग रमाइरहेका ढकालको कागती फार्म बिराटनगरको नजिकै लखन्तरीमा १ रहेकोछ । वँहाको कृषिकर्मको अनुभव ढकालजीकै बोलीमा ।

Category

Show more

Comments - 2