Duration 3:48

Broken Heart Quotes Nepali Heart Touching lines | | Sad Love line status | | ma ani timi

161 167 watched
0
4.2 K
Published 28 Jul 2020

Thanks for watching, Don't Forget to like share & SUBSCRIBE for more videos thank you Subscribe : /channel/UCAHEy-bB9lmeqB5FM2bO2Vg?view_as=subscriber Writing : Ma Ani Timi Voice By : Ma Ani Timi Broken Heart Quotes 💔Nepali Heart Touching lines || Sad Love line status || ma ani timi ..................................................... ma ani timi, where you will find videos on: Nepali : - Love Quotes - Love Status - Love Lines - Man Chune Bhanai Haru - Man Chune Lines - Shayari - Muktak " Stay happy, share yours love & enjoy life ☺️ Join me on Facebook : https://www.facebook.com/Ma-Ani-Timi-101211224865141/ ❤❤❤❤❤❤❤❤ Follow Insta : https://www.instagram.com/ma_ani.timi/ Share Yours Quotes and Lines With us : Send Here 👇 Text in Facebook : https://www.facebook.com/Ma-Ani-Timi-101211224865141/ Thank You ......................................................... नसिबमा भन्दा ज्यादा भरोसा, तिमी मा गरेको थिए नसिब त्यति बद्लिन सकेन, जति तिमी बद्लियौ. उसलाई आफ्नो बनाई हाल्नु जसले दिलै देखि चाहन्छ तिमीलाई कसम धेरै मुस्किल ले मिल्ने गर्छ दिलै देखि चाहने मान्छे. सुनाउनै नसक्ने पिडाहरु मनछुने लाईन बाट पोख्ने गर्छु भन्दै थियो कसैले, मेरो लाईनहरु देखेर उ हास्ने गर्छ रे. कुनै पीडा यस्तो हुने गर्छ भित्रभित्रै सहन त सक्छौ हामी तर कसैलाई सुनाउन सक्दैनौं। मुस्कान नै त्यस्तो चिज रहेछ जति बताउछ त्यो भन्दा ज्यादा लुकाउदो पनि रहेछ. सुन्दैछु उ कसैको लागि सजिदै छ रे म भने आज पनि, उसैको लागि झन्झन् टुट्दै छु. कोहि यति गहिरिएर टुटेको हुन्छ कि ठिकै छौ भनेर सोधापनी, जवाफ आँसु ले दिन्छ. उजाडिएको दिल मैले जलाई दिए जहाँ मतलबी मान्छेहरु बस्ने गर्थ्यो. चुपचाप छु त घमण्डी नसम्झनु मलाई दिलै देखि टुटेको मान्छे अक्सर चुपचाप बस्ने गर्छ. सबुत तिम्रो मुहारको मुस्कान नै काफी छ म संग अलगिएर पनि खुशी छौ भन्ने. जति खुशीहरु थिए, दुनियाँ लाई सबै बाटीदिए जब मैले हात फैलाए,दुख बाहेक कसैले केही दिएन. यदि बिष दिएर मारेको भए दुनियाँको नजरमा उ हत्यारा हुने थियो दिमाग यस्तरी लगायो उसले मायाको नाटक गरि छोडिदियो. शरीर थाकेसरि यदि दिल थाक्ने भए कसम तिमी संगै तिम्रा यादहरु बिर्सिसकेको हुने थिए. पागल त थिइन् म जो तिम्रो हरेक कुरा मान्ने गर्थे तिम्रो खुशी भन्दा ठुलो अरु केही पनि त थिएन. #BrokenHeartQuotes #MaAniTimi #HeartTouchingQuotes #SadNepaliStatusLines

Category

Show more

Comments - 156